काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए ।

प्रतिक्रिया