राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ ।
जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच मंगलबार एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
विभिन्न नौ बुँदे सहमति गरि जतमुमो राप्रपामा समाहित भएको हो ।





























प्रतिक्रिया