विश्व एन्टी डोपिङ एजेन्सीको नेतृत्व पुनः दोहोरियो

विश्व एन्टी डोपिङ एजेन्सीको नेतृत्व पुनः दोहोरियो

केन्द्रबिन्दु
0
Shares

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले शुक्रबार अध्यक्ष विटोल्ड बान्का र उपाध्यक्ष याङ याङको पुनः दोस्रो तीन वर्षको कार्यकालका लागि निर्वाचित भएको पुष्टि गरेको छ।

वाडाको कार्यकारी समिति र फाउन्डेसन बोर्डले नोभेम्बर १७ र १८ मा एजेन्सीको मुख्यालय, मोन्ट्रियल, क्यानडामा भेला भएको र यसको शीर्ष नेतृत्वको पुन: चयन  गरेको बताएको छ । 

सो भेलामा नेतृत्व चयनका अतिरिक्त अन्य थुप्रै प्रमुख मुद्दाहरूमा छलफल भएको पनि बताइएको छ । -सिन्ह्वा

Logo