चितवन- २ मा रवि लामिछानेले बढाए अग्रता, पोखरेल तेस्राेमा झरे

चितवन- २ मा रवि लामिछानेले बढाए अग्रता, पोखरेल तेस्राेमा झरे

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ४०१ मतका साथ अघि बढिरहेका छन् । 

सो क्षेत्रमा लामिछानेका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार ३३६ मत पाएका छन् । तेस्रो स्थानमा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६५ मत ल्याएका छन् । 
 

Logo