शपथका लागि दौरासुरुवालमा शितल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

शपथका लागि दौरासुरुवालमा शितल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथका लागि शितल निवासमा पुगेका उनी दौरा सुरुवालमा सजिएका छन् । प्रचण्डले प्रधानमन्त्री हुँदा यसअघि दौरा सुरूवाल लगाएका थिएनन्। यसअघिका २ पटक नै उनले कोट, पाइन्ट लगाएका थिए।

Logo