रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

केन्द्रबिन्दु
0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।  

साेही बैठकले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण तयार गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा लागी पेश गर्ने निर्णय गरेको छ। 

Logo