सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय देवु सदाको चिसोका कारण मृत्यु भएको हो। खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन  छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ। तराईका जिल्लामा एक साताअघिदेखि बढेको अध्यधिक चिसोले जनजीवन प्रभावित भएको छ। 

Skip This
Skip This
Logo