प्रि–ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि–ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ ।

यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीकोे सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

Skip This
Skip This
Logo