टेलिकमको टेलिफोन सेवा देशभर अवरुद्ध, उपभोक्ता समस्यामा

टेलिकमको टेलिफोन सेवा देशभर अवरुद्ध, उपभोक्ता समस्यामा

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भएको छ । 

नेटवर्कमा समस्या आउँदा टेलिकमको मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन सेवा अवरुद्ध भएको उपभोक्ताहरुले गुनासो गरेका हुन् ।  मंगलबार मध्यान्हबाट सेवा अवरुद्ध भएको हो । 

तर, टेलिकमले भने यसबारे कुनै जानकारी दिएको छैन ।

Logo