आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

आजको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

बोर्डको सिइओका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको समितिले डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम सिफारीस गरेको छ । सिफरिस भएका ३ जना बाट सिइओ छनौट हुनेछन् ।

Logo