काठमाडौं । आज बिहानैदेखि अधिकांश स्थानमा सामान्य बदली भइ सफा रहने छ भने केही पहाडी जिल्लामा बढी चिसो र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ देशका बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
साथै, राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भइ देशका बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





























प्रतिक्रिया