बालुवाटारमा जुट्यो सहमति: राष्ट्रपति कांग्रेसले लिने, उपराष्ट्रपति जसपालाई

बालुवाटारमा जुट्यो सहमति: राष्ट्रपति कांग्रेसले लिने, उपराष्ट्रपति जसपालाई

केन्द्रबिन्दु
0
Shares

सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)सहित आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको छ । 

बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई नै साझा उम्मेदवारको रुपमा विजयी गराउने सहमति जुटेको हो ।  

साथै उपराष्ट्रपतिको पद जसपाले पाउने भएको छ । 

Logo