कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।

कार्यसम्पादन समितिको बैठकअघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो । यससँगै सो नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सो बैठकमा देउवाले औपचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पनि पुस १० पछि पहिलो पटक सानेपा पुगेका छन् । आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ । 

Logo