उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुन्छ -रामसहायपसाद यादव

उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुन्छ -रामसहायपसाद यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायपसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताएका छन् । 

आईतवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले यस्तो बताएका हुन् । उनले निर्वाचन अधिकृतको कार्यालयले दाबीविरुद्ध उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उम्मेदवार यादवले पार्टीले २ जनाको उम्मेदवारी दिएको अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट नै टुंगो लाग्ने बताए । 

जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको थियो ।  

Logo