पशुपति शर्मा र कला पंगेनीको ‘कलेजी छेउ खायो’ म्युजिक भिडियो बजारमा

पशुपति शर्मा र कला पंगेनीको ‘कलेजी छेउ खायो’ म्युजिक भिडियो बजारमा

केन्द्रबिन्दु
0
Shares

लोक गायक पशुपति शर्मा र कला पंगेनीको स्वरमा नयाँ लोकदोहोरी गीत ‘मायाले कलेजी छेउ खायो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

शर्मा र पंगेनीको स्वरमा रहेको गीतको शब्द दुर्गा पंगेनीले लेखेका हुन् । गीतमा लय विश्वास नेपालको रहेको छ भने भिडियोलाई प्रविन थापाले निर्देशन गरेका छन् । म्युजिक भिडियोको अभिनयमा पशुपति शर्मा आफै र अनु पराजुली रहेका छन् ।

गीत लेखक पंगेनीका अनुसार गीत धेरै वर्ष पहिले नै रेकर्ड भएपनि गीतको म्युजिक भिडियो भने अहिले कला पंगेनीको युट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएकाे हाे ।

 

Logo