प्रावि शिक्षकका लागि दरखास्त आव्हान

प्रावि शिक्षकका लागि दरखास्त आव्हान

केन्द्रबिन्दु
0
Shares

शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो । आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।

 

Logo