बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ- रमेश लेखक

बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ- रमेश लेखक

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि काँग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा  मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् ।

उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए ।  उनले भने, ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’
 

Logo