बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

केन्द्रबिन्दु
0
Shares

ओखलढुङगामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रकाउ परेका छन्।  मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

Skip This
Skip This
Logo