बलात्कार गरेको आरोपमा ४१ वर्षीय पुरूष पक्राउ

बलात्कार गरेको आरोपमा ४१ वर्षीय पुरूष पक्राउ

केन्द्रबिन्दु
0
Shares

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले  उनलाई प्रकाउ गरेकाे  हाे।  

Skip This
Skip This
Logo