युवा संघ महाधिवेशन : मतदाता नामावलीमा विवाद

युवा संघ महाधिवेशन : मतदाता नामावलीमा विवाद

केन्द्रबिन्दु
0
Shares

बाँकेको नेपालगन्जमा सुरु नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन पूर्वनिर्धारित समयमा नसकिने भएको छ। नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि  समय लम्बिने भएको हो ।

सोमवारदेखि शुरु भएको बन्द सत्र मंगलवार राती सकेर निर्वाचनको प्रक्रिया सुरु भएको थियो । रातीसम्मको मनोनयन समय तालिका सार्वजनिक गरिएपनि त्यसअघि प्रकाशित मतदाता नामावलीमा केही प्रतिनिधिको नाम छुटेपछि आज पुनः थपेर मनोनयनको समय थपिएको छ ।  समय अभाव भएको विषय आएपछि अहिले मध्यान्ह १२ बजेसम्मलाई मनोनयनको समय थपिएको छ । 

Logo