उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो : गोकुल बाँस्कोटा

उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो : गोकुल बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रतिनिधिसभा उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघेको बताएका छन् ।

उनले लेखेका छन्, ‘लोकतन्त्र त्यो प्रणाली हो, जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ । प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन । उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो । म जान्दिनँ तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागुनारायण बनाएका थिए । कानून खै ?’सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले कानून खै भनेर प्रश्न गरेका छन्।
 

Logo