लुम्बिनी प्रदेशसभाको बैठक वैशाख ११ मा बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख ११ मा बस्दै

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते बस्ने  भएको छ।

लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ।

प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम  ३ बमोजिम  बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ। 

 

Logo