कोशी प्रदेश सरकार बनेको आज सय दिन पूरा

कोशी प्रदेश सरकार बनेको आज सय दिन पूरा

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सरकार बनेको आज १०० दिन पूरा भएको छ। 

१०० दिन पूरा  भएकाे अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै सय दिनका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार सरकारले  सय दिनमा आफूले गरेका मुख्य उपलब्धिलाई समेटेर सार्वजनिक गर्ने तयारी रहेको छ ।

Logo