अमेरिकाले आज डीभीको नतिजा प्रकाशन गर्दै

अमेरिकाले आज डीभीको नतिजा प्रकाशन गर्दै

केन्द्रबिन्दु
0
Shares

आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ। सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो। 

यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ। सोही मिति अनुसा आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो ।

नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुने छ। अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ।

Skip This
Skip This
Logo