मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ।

प्रतिक्रिया