स्वास्थ्य बीमा खारेज गर्ने सरकारको निर्णय

स्वास्थ्य बीमा खारेज गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य बीमा कार्यक्रमबारे पुनरावलोकन गर्ने उल्लेख गरेको हो । 

सरकारले स्वास्थ्य बीमालाई नेपाल बीमा प्राधिकरणको अनुगमन दायरामा लगेर बीमा कम्पनीहरु मार्फत अघि सार्ने सम्भावना रहेको छ । 

Logo