माधव नेपालकाे चुनाैती- कुन प्रधानमन्त्रीले के काम गरे ? संसदमा छलफल गरौँ

माधव नेपालकाे चुनाैती- कुन प्रधानमन्त्रीले के काम गरे ? संसदमा छलफल गरौँ

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । यसमा आफू सहमत रहेको उनले बताए । 
 

Logo