नेपालमै ५ करोड ६० लाख डोज खोप उत्पादन गरिने

नेपालमै ५ करोड ६० लाख डोज खोप उत्पादन गरिने

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्षमा पशुपंक्षीमा प्रयोग हुने ५ करोड ६० लाख डोज खोप स्वेदशमै उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

Logo