मंगलबार कतिमा काराेवार हुँदैछ सुन र चाँदीको मूल्य

मंगलबार कतिमा काराेवार हुँदैछ सुन र चाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ ९ सयले बढेकाे छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।

यस्तै मंगलबबार चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। आज चादीँ १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेकाे छ । 

Skip This
Skip This
Logo