नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्तिले पटकपटक जिम्मेवारी प्राप्त गर्ने परिपाटीको अन्त्य हुनु पर्ने बताएका छन्।
काठमाडौँमा आज आयोजित कार्यक्रममा उनले नयाँ अवसरका लागि पनि एउटै व्यक्तिले पटकपटक अवसर पाउनु न्योचित नभएको बताए।
“पार्टीमा नयाँ मान्छे आएनन् भनेर चिन्ता व्यक्त गरिरहेका बेला एउटै व्यक्तिले कति पटक अवसर पाउने?,एउटै व्यक्ति दुई/तीन/चार कतिपटक प्रधानमन्त्री हुने,”गगन भन्छन्,“नयाँ व्यक्तिलाई अवसर दिनु पर्दैन?”नयाँ अवसरका लागि न्योचित वितरण आवश्यक रहेको उनको धारणा छ। यसमा अब खुलेर छलफल आवश्यक रहेको उनी बताउँछन्।





























प्रतिक्रिया