पार्टीको दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो १७ सदस्यीय प्रतिनिधिमण्डल

पार्टीको दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो १७ सदस्यीय प्रतिनिधिमण्डल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको छ।  प्रतिनिधिमण्डलले पार्टीको दस्तावेजको पहिलो मस्यौदामा आवश्यक छलफल एवं संसोधनपछि दोस्रो मस्यौदा तयार पार्नेछ। 

पार्टीको नीति तथा विचार विभाग प्रमुख डा. मुकुल ढकालको संयोजकत्वमा रास्वपाले १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको हो। 

प्रतिनिधिमण्डलका सदस्यहरू : 

१. डा. मुकुल ढकाल 
२. रमेश प्रसाईं 
३. कमल सुवेदी 
४. गणेश पराजुली 
५. विपिन कुमार आचार्य 
६. शिशिर खनाल
७. क्रान्तिशिखा धिताल
८. कबिन्द्र बुर्लाकोटी
९. डा. तोषिमा कार्की 
१०. शङ्कर श्रेष्ठ 
११. हरि ढकाल
१२. गणेश कार्की
१३. मनिष झा 
१४. सुमना श्रेष्ठ 
१५. डा. स्वर्णिम वाग्ले 
१६. सन्तोष परियार 
१७. सोविता गौतम

Logo