गोहीको आक्रमणबाट एक जनाको मृत्यु

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका-५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन्। 

शनिबार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए।

Skip This
Skip This
Logo