एमाले मधेस प्रदेश अधिवेशन आजः अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले मधेस प्रदेश अधिवेशन आजः अध्यक्ष ओलीले उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने भएको छ । 

नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै तयारी भएको छ  । 
 

Skip This
Skip This
Logo