प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

चालु साताको कारोबारको तेस्रो दिदन बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

बुधबार प्रि-ओपन सेसनमा ०.३४ अंक घटेर १८६४.२७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा बन्द भएको थियो। 

बुधबार प्रि-ओपन सेसनमा ८ स्टकको ६२ हजार ६६६ रुपैयाँ बराबरको १९० कित्ता सेयर किनबेच भएको छ। जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Logo