उपत्यका छाड्नेको चापले कोटेश्वर क्षेत्र अस्तब्यस्त [तस्विरमा]

उपत्यका छाड्नेको चापले कोटेश्वर क्षेत्र अस्तब्यस्त [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान चाड बडा दसैँको आगमनसँगै देशका विभन्न सहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ। केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौँबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो।

केही दिनदेखि दसै मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौँ सुनसान बन्न थालेको छ। आज फूलपातीका दिन काठमाडौँको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो। 

 

Skip This
Skip This
Logo