दसैँको टीका-जमरा तेस्रो दिन पनि लगाइँदै

दसैँको टीका-जमरा तेस्रो दिन पनि लगाइँदै

केन्द्रबिन्दु
0
Shares

दसैँको टीका तथा जमरा आज तेस्रो दिन पनि लगाइँदैछ। मंगलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ।

नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो। टाढाटाढा जानुपर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।

Logo