आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ७ सय रूपैयाँले घटेकाे छ।

आइतबार १ लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १८  हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ। आइतबार प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे  छ।   

Skip This
Skip This
Logo