विराटनगर पुगेर कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

विराटनगर पुगेर कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। सोमबार उनले विराटनगर पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बन्न लागेको चर्चाबारे पत्रकारहरूले सोधेका थिए। उनले आफू पहिले संसदमा पुग्ने र त्यसपछि त्यो प्रश्नको जवाफ आउने बताए।

 

 

Logo