आइतवार काठमाडौँको मुख्य तरकारी बजार कालिमाटीमा सबै भन्दा सस्तो मूल्यमा मूलाको कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले आज लोकल र हाइब्रिड दुवै मूलाको मूल्य प्रतिकिलो औषत १२ रुपैयाँ तोकेको हो ।
त्यस्तै आज सबैभन्दा महँगो तरकारी सेलरी र पार्सले भएको बोर्डले जनाएको छ । यी दुवै तरकारी आज प्रतिकिलो ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्य तरकारीको मुल्य सामान्यरुपमा घटबढ भएको छ ।
कुन तरकारीको मूल्य कति ?






























प्रतिक्रिया