१० रुपैयाँमा खाना खान पाइने नेपालकाे ६ स्थान (भिडियो सामग्री)

१० रुपैयाँमा खाना खान पाइने नेपालकाे ६ स्थान (भिडियो सामग्री)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । न्यून मूल्यमा खाना खुवाउने लहर देशभरी सुरु भएको छ । खासगरी १० रुपैयाँ र २० रुपैयाँमा खाना खुवाउने लहर देशका विभिन्न स्थानमा सुरु भएको हो । यिनै धेरै मध्येको ६ स्थानको यहाँ चर्चा गरिनेछ, जहाँ बढीमा २० रुपैयाँमा पेटभरी खाना खुवाईदैछ ।
नेपालको कुनकुन स्थानमा खाना खान पाइन्छ त रु हेर्नुस् पुरा भिडियो

Logo