६ वर्षिया विदेहाकाे अद‍्भुत क्षमता (भिडियो सामग्री)

६ वर्षिया विदेहाकाे अद‍्भुत क्षमता (भिडियो सामग्री)

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुर कुमारीपाटीकी ६ वर्षिया विदेहा रञ्जनसँग विविध कला छन् । उनलाई पियानो, बाँसुरी, मादल आदि बजाउन आउँछ ।
साथै उनि चित्र बनाउन र पौडी खेल्न सिपालु छिन् भने कुस्ती खेलाडी समेत हुन् । उनको ‘अर्ली क्रियशन्स’ नामक पुस्तक समेत प्रकाशन भइसकेको छ भने ‘आइ लाइक माइ लाइफ’ नामक पुस्कत प्रकाशनको तयारीमा छ ।
उनको अद्भुत कला समेटेर एउटा भिडियो सामग्री तयार पारेका छौं ।

Logo