रोल्पा ।
बाटो खन्दै गर्दा खसेको पहिरोले डोजर पुरिंदा रोल्पामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान १० बजेतिर सुनछहरी गाउँपालिका ५ मा बाटो खनिरहेको डोजर पहिरोले पुरिएको हो । सो दुर्घटनामा डोजर चालक हेपेन्द्र नगरकोटीको मृत्यु भएको थियोे । घाइते उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।





























प्रतिक्रिया