काठमाडौं,
आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा शाखाहरूको शुभारम्भ गरेको छ ।
यस शाखाहरूको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ । बैंकले स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा एक समारोहकाबीच बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र सञ्चालक मनोज पौडेलले बानियाँटार शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।





























प्रतिक्रिया