विधायन समितिले खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन मापन प्रतिवेदन २०८० माथि छलफल गर्दै

विधायन समितिले खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन मापन प्रतिवेदन २०८० माथि छलफल गर्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ।

आजको बैठकमा समितिले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझावमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ।

उक्त समितिले छलफलका लागि वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीलाई बोलाएको संसद् सचिवालयले जनाएको छ।

Logo