काठमाडौं
सर्वोत्तम सिमेन्टले नयाँ वर्षको अवसरमा ग्राहकलक्षित उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘मजबुती घरलाई, उपहार सबैलाई’ नाममा सञ्चालन गरेको योजना अन्तर्गत ग्राहकको हात खाली नजाने बताएको छ ।
योजना अन्तर्गत ग्राहकले प्रत्येक ५० बोरा सर्वोत्तम ओपिसी र सर्वोत्तम पिएससी सिमेन्टको खरिदमा हात खाली नजाने उपहार प्राप्त गर्नेछन् ।
योजना मार्फत ग्राहकले कुपन स्क्र्याच गरी ५५ र ६५ इन्चको स्मार्ट टिभी, ३२ र ३९ इन्चको एलइडी टिभी, २१० लिटरको फ्रिज, १ टनको एसी, ७ केजीको वासिङ मेसिन, १.८ लि.को राइस कुकर, रिमोटसहितको स्ट्यान्ड फ्यान, वाटर डिस्पेन्सर, बारफोन लगायत उपहार पाउन सक्नेछन् ।





























प्रतिक्रिया