आइपीएल खेलिरहेका सन्दिप अचानक किन आए काठमाडौँ ?

आइपीएल खेलिरहेका सन्दिप अचानक किन आए काठमाडौँ ?

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका सन्दिप लामिछाने अचानक काठमाडौँ आएका छन्  । उनी व्यक्तिगत कामका लागि बुधबार नेपाल आएका हुन् ।

उनी युरोपका लागि भिषा प्रक्रिया मिलाउन  नेपाल आएका हुन् । उक्त काम सकिना साथ उनी दिल्ली फर्कने छन् ।

सन्दिप आवद्द दिल्ली क्यापिटलको अर्को खेल आगामी आइतबार मात्र छ । त्यस अघि नै सन्दिप दिल्ली पुग्ने छन । यस सिजनमा सन्दिपले ५ खेलबाट ८ विकेट लिएका छन् ।

Logo