सोलुखुम्बुको तेञ्जिङ हिलारी बिमान स्थलमा जहाज दुर्घटना भएको छ।
पार्किङ गरि राखिएको हेलिकप्टरसंग उड्न लागेको समिट एयरको बिमान ठेक्किदा दुर्घट्ना भएको । समिटको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो । बिमान ठोक्किए लगत्तै आगो लागेको छ ।
जहाजको ठक्करले दुई हेलिकप्टर पनि क्षतिग्रस्त भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए। त्रिभुवन विमान स्थलका प्रवक्ता प्रताप तिवारीले दुर्घटनामा २ जनाको मृत्यु भएको जानकारी दिए ।
बिस्तृत विवरण आउन बाँकी छ।

































प्रतिक्रिया