काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०१ रुपैयाँ र बिक्री दर १३४.६१ रुपैयाँ रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.२८ रुपैयाँ र बिक्री दर १४७.९४ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८४ रुपैयाँ र बिक्री दर ८९.२४ रुपैयाँ रहँदा साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहे बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । त्यस्तै आज मलेसियन रिंगिट एकको खरिद दर ३०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३८ रुपैयाँ रहेको छ ।































प्रतिक्रिया