ललितपुर । ललितपुरस्थित कुपण्डोलमा मुख्य सडक नै भासिएर भ्वाङ परेको छ। कुपण्डोलबाट पुल्चोकतर्फ होटल हिमालयको अगाडि भ्वाङ पर्दा सडक नै पानी अवरुद्ध पारेको छ । अहिले सो क्षेत्रलाई प्रहरीले सुरक्षित राखेको छ।

प्रतिक्रिया