काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै उपत्यकाका कुमालेहरूलाई माटाका भाँडाकुँडासँगै पाला बनाउन भ्याइनभ्याइ रहेको छ ।
बत्तीको चाड पनि भएकाले तिहारमा माटाको पालामा बत्ती बालेर झिलिमिली पार्ने चलन छ । तस्बिरः राजेश राई, केन्द्रबिन्दु

प्रतिक्रिया